ओली र प्रचण्डले यसरी गरे ३ घन्टा लामो छलफल,कसरी कहिले हुने भयो पार्टी एकता?



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच तीन घण्टा लामाे छलफल भएको छ।

दिउँसाे १ बजेदेखि अपरान्ह ४ बजेसम्म ओली निवास बालकाेटमा भएकाे बैठकमा कार्यदलकाे रिपाेर्ट, प्रदेश सरकारकाे गठन र राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल भएको छ।

छलफल असाध्यै सकारात्मक र सबै विषयमा खुलेर कुराकानी भएको दाहालले बताए। भाेलि थप गृहकार्य गरेर पर्सी एकता संयाेजन समितिकाे बैठक बसेर छिट्टै पार्टी एकता टुङ्गाउने निर्णयसमेत भएको दाहालका सहयोगी मनोहर तिमल्सिनाले बताए।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...