मन्त्रिपरिषद् बैठक आज साढे ४ बजे बस्ने, प्रदेश प्रमुख र केन्द्र तोक्ने तयारी



हाम्रो इकोनोमि

सरकारले आज सात प्रदेशका प्रदेश प्रमुख र अस्थायी केन्द्र  तोक्ने भएको छ।

सो विषयमा निर्णय गर्न दिउँसो साढे ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको बालुवाटार स्रोतले जानकारी दियो।

‘सबै दलको सहमतिमा प्रदेश प्रमुख तोक्ने तयारी छ,’ स्रोतले भन्यो।

यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद्ले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने भने पनि थप परामर्श आवश्यक रहेको भन्दै निर्णय गरिएको थिएन।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...