देउवाका मन्त्रीलाई टेलिभिजन अन्तरबार्ताका क्रममा एमाले नेताले यसरी हाले हात,ओलीलाई यस्तो आरोप लगाएपछि देउवाका मन्त्री कुट्ने यी हुन् एमाले नेता



हाम्रो इकोनोमि

ऋषि धमलाले संचालन गर्ने कार्यक्रम धमलाको हमलामा एमाले नेता केशब बडाल र वाणिज्यमन्त्री मिन विश्वकर्माबिच हात हालाहालको अवस्था सृजना भएको छ ।
सरकारले अहिल्यै राजिनामा दिनुपर्ने वा प्रक्रिया पूरा गर्नुपर्ने भन्ने विषयलाई धमलाले बहसमा ल्याएका थिए । तर दुई नेताबिचमा कुरा बाझिदै जाँदा स्थिती तनाव बनेको थियो ।

जवाफ दिने क्रममा मन्त्री विश्वकर्माले सरकार छोड्ने प्रक्रिया पूरा गरेर मात्रै हस्तान्तरण गर्ने कुरा गर्ने क्रममा बडाललाई “कुरा नै नबुझि गाउँले पाराले तर्क दिएको” भनेपछि बडाल आक्रोषित बनेका थिए ।

बडालले शब्दफिर्ता लिएर माफी माग्न लगाएका थिए । तर मन्त्री विश्वकर्माले आफूले बोलेको कुरा सही भएको जिकिर गर्दै न त माफी मागे न फिर्ता नै लिए । त्यसपछि बडाल झन आक्रोषित बन्दै हात नै हालौँला झैँ गरे ।
यही विषयले कार्यक्रम अवधिभर तनाव सुजना भयो । अर्को अतिथि राजेन्द्र श्रेष्ठ रमिता हेरेर बसिरहे ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...