छोरो बितेको पीडा नसेलाउदै प्रकाश पत्नी सिर्जनालाई यसरी लखेट्यो प्रचण्डको परिवारले,सिर्जना त्रिपाठीलाई प्रचण्डको परिवारले दियो यस्तो पीडा



हाम्रो इकोनोमि

राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारलाई ‘डिनर’ दिएकी छन् ।
राष्ट्रपतिले प्रचण्ड परिवारको सम्मानमा शुक्रबार राति शीतल निवासमा डिनर दिएकी हुन् । राष्ट्रपति भण्डारीले पुनः राष्ट्रपतिमा दोहोरिन गरिरहेको चलखेलका बीच बाम गठबन्धनका दुई मध्ये एक प्रमुख नेताको परिवारलाई डिनर दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्रपतिको डिनरमा प्रचण्डसहित पत्नि सीता, छोरीहरु रेणु र गंगा तथा ज्वाईंहरु सागर केसी, अर्जुन पाठक जिवन आचार्य सहभागी थिए । यस्तै प्रचण्डका एक मात्र छोरा स्वर्गीय प्रकाश दाहालका सिर्जना त्रिपाठी तर्फका छोरा प्रसिद्ध र बिना मगरतर्फका प्रणब पनि डिनरमा देखिए ।

कान्छी बुहारी बिना डिनरमा थिइन् भने सिर्जनालाई प्रचण्ड परिवारले लगेन । भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी रेणु दाहालले आफूहरु र राष्ट्रपतिको परिवारबीच पारिवारिक जमघट भएको बताइन् । ‘यो पारिवारिक जमघट हो’, उनले भनिन्, ‘राष्ट्रपतिज्यूले डिनरका लागि बोलाउनुभएको थियो ।’

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...