‘सुल्तान’ को रेकर्ड तोड्दै ‘टाइगर जिन्दा हे’ ले कमायो तीन सय करोड माथि भन्दा



हाम्रो इकोनोमि

बलिउड स्टार सलमान खान अभिनित फिल्म ‘टाइगर जिन्दा हे’ भोलिबाट तेस्रो हप्तमा प्रदर्शन हुँदै छ। तेस्रो हप्तमा प्रवेश गरिरहँदा फिल्मले तीन सय करोड माथिको व्यपार गर्न सफल भएको छ।

फिल्मले अहिलेसम्म ३ सय १३ करोडको व्यपार गर्न सफल भएको छ। माउथ पब्लीसिटी गर्दा पनि फिल्मको व्यापार बढ्दो छ। सलमान अभिनित यो तेस्रो फिल्म हो, जसले ३ सय करोड माथिको व्यपार गर्न सफल छ। यस अघि सलमान अभिनित सुल्तान र बजरंगी भाइजानले ३ सय करोड माथिको व्यापार गरेको थियो। तर सुल्तान र बजरंगी भार्इजान दुबैको रेकर्ड टाइगर जिन्दा हे ले तोडेको छ।

अलि अब्बास जफार निर्देशित फिल्ममा सलमानसँगै कट्रिना कैफको मुख्य भुमिका रहेको छ। यशराज फिल्मसुको ब्यानरमा निर्माण भएको फिल्ममा आदित्य चोपडाको लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...