कवड्डी प्रतियोगिता : महिला पुरुष दुबैतर्फ आर्मी फाइनलमा



हाम्रो इकोनोमि

राष्ट्रिय खेलकुद परिषद च्याम्पियनशीप कप कवड्डी प्रतियोगिताको पुरुष तथा महिला दुबै तर्फ नेपाल आर्मी फाइनलमा प्रवेश गरेको छ । आर्मी पुरुष तर्फ मध्यमाञ्चललाई ५०–२१ र महिला तर्फ नेपाल प्रहरीलाई ५१–२४ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

बर्दियाको भुरिगाउँमा आयोजित राष्ट्रिय प्रतिस्पर्धामा पुरुष तर्फ पश्चिमाञ्चलले पनि शसस्त्र प्रहरीलाई हराउँदै फाइनलमा पुगेको छ । शसस्त्र प्रहरीलाई ४१–२४ अंकले पश्चिमाञ्चलले पराजीत गरेको हो । महिला तर्फ सुदुरपश्चिम र मध्यमाञ्चल विच प्रतिस्पर्धा भैरहेको आयोजकले जनाएको छ ।

सेमी फाइनल सकिए लगत्तै पुरुष तर्फ आर्मी र पश्चिमाञ्चल महिला तर्फ आर्मी र सुदुरपश्चिम वा मध्यमाञ्चल विच फाइनलमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...