पार्टी एकताका लागी एमाले-माओबादीका नेतालाई ओली निवाशमा निम्ता,आज ३ बजे बलकोटमा के-के हुदैछ?



हाम्रो इकोनोमि

पार्टी एकताको निर्णय भएको तीन महिना भन्दा बढी समयपछि एमाले–माओवादी केन्द्रका शीर्ष नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक आज ३ बजे बस्दैछ।

बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बोलाइएको हो। दुबै पार्टीले १७ असोजमा एकता संयोजन समितिको निर्माण गरेका थिए।

बैठकका लागि एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई ३ बजे बालकोटस्थित ओली निवासमा पुग्न भनिएको छ। समितिमा एमालेका ४ र माओवादी केन्द्रका ३ नेता छन्।

एमालेबाट अध्यक्ष केपी शर्मा ओलीका अलवा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालका अलावा महासचिव ईश्वर पोखरेल सदस्यका रुपमा छन्।
माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ छन्

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...