डा. केसीको रिहाईको माग गर्दै बाबुराम भट्टराईदेखि रविन्द्र मिश्रसम्म सडकमा



हाम्रो इकोनोमि

हेमराज निरौला

अदालतको मानहानी गरेको भन्दै सोमबार राति प्रकाउ परेका डा. गोविन्द केसीको समर्थनमा बिहानैदेखि माइतिघर मण्डलामा प्रदर्शन सुरु भएको छ।

डा. केसीको रिहाइ र सर्वोच्चको पैसला खारेज गर्न माग गर्दै उनका समर्थनहरुले बिहानैदेखि प्रदर्शन सुरु गरेका हुन्। विरोध प्रदर्शनमा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रलगायतका नेताहरु पनि उपस्थित भएका छन्।

केसीलाई आज अदालतमा उपस्थित गराइँदैछ। एलाइन्सले सर्वोच्च नजिकै माइतीघर मण्डलामा बिहान ८ बजे विरोध प्रदर्शन गरेको हो।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...