पुर्ब सांसद समेत रहेका प्याब्सनका पूर्व अध्यक्ष बाबुराम पोखरेलको निधन



हाम्रो इकोनोमि

पूर्व सभासद तथा प्याब्सनका पूर्व अध्यक्ष डा बाबुराम पोखरेलको निधन भएको छ।

लामो समयदेखि मुटु रोगबाट पीडित ६७ वर्षीय डा पोखरेलको आज बिहान साढे ६ बजे ललितपुरको सानेपास्थित निवासमा निधन भएको हो।

भिएस निकेतन उच्च माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल डा पोखरेल उच्च माध्यामिक विद्यालय संघ (हिसान)का पूर्व वरिष्ठ उपाध्यक्ष पनि हुन्।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी मधेसी जनाअधिकार फोरम लोकतान्त्रिकबाट समानुपातिकतर्फको सभासद भएका थिए।

उनका पत्नी र दुई छोरा छन्।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...