केपी ओलीलाई बोक्ने र महान बनाउने लफडामा एमालेका युवा नेताहरुको ट्विटरमा टक्कर,योगेशको नम्रताले उदण्ड बिष्णुलाई यसरी लाग्दैछ ठक्कर



हाम्रो इकोनोमि

एमाले सचिब योगेश भट्टराई र पोलिट ब्युरो सदस्य बिष्णु रिमाल बिच सामाजिक संजालमा एक अर्का प्रति व्यापक घोचपेच भएको छ। रिमालले कडा ढंगले पेल्दा पनि भट्टराईले शालीनता पुर्बक उत्तर दिएका छन्। यो बहसले यतिबेला बजार गर्माएको छ। र चाकडीकै बलमा केही लाभ पाएका रिमालको खेदो खन्ने काम पनि सामाजिक संजालमा हुन थालेको छ

ताप्लेजुङमा चुनाव जितेर काठमाडौं झर्ने वित्तिकै एमाले सचिव तथा युवा नेता योगेश भट्टराईले बहस छेडे, ‘अब केपी ओली र प्रचण्डलाई नेल्शन मण्डेला बनाउनु पर्छ ।’ बुढापाका नेताहरुले नेपाली राजनीतिमा जे गर्नुपर्ने थियो गरे, अब उनिहरुले विश्राम लिएर युवाहरुलई नेतृत्व सुम्पनुपर्छ भन्ने भट्टराईको मूल मर्म थियो । सार्वजनिक समारोह र सामाजिक सञ्जालहरुमा पनि आफुलाई त्यसैगरि प्रस्तुत गरेका भट्टराईप्रति एमालेका अर्का युवा नेता विष्णु रिमालले कडा टिप्पणी गरेपछि यो सार्वजनिक बहसको विषय बनेको छ । तर योगेशको धारणा प्रति सहमत हुनेको जत्था ठुलो छ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...