ओलीलाई पेलेर जाने भन्दै प्रचण्ड बालुवाटार पुगे,देउवा र प्रचण्ड बीच यस्तो हुदैछ सम्झौता



हाम्रो इकोनोमि

प्रदेश प्रमुख, राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ बीच छलफल हुने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन्।
आजै विहान सम्पन्न कांग्रेसका बरिष्ठ नेताहरुको बैठकले प्रदेश प्रमुख, राष्ट्रिय सभा निर्वाचनका सम्बन्धमा राष्ट्रिय मान्यताप्राप्त दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो।

कांग्रेसका शीर्ष नेताहरुको बैठकले एमाले, माओवादी केन्द्र, राजपा र फोरमसँग छलफल गरेपछि मात्र प्रदेश प्रमुख चयन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...