प्रचण्डलाई प्रधानमन्त्री बनाउने बाटो खोज्दै माओबादीको बैठक शुरु



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सुरु भएको छ।ललितपुरको खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमा बैठक सुरु भएको हो।

बैठकमा पार्टी एकता, समसामयिक राजनीतिक परिस्थिति, सरकार गठनलगायतका विषयमा छलफल हुने माओवादीले जनाएको छ। र उक्त बैठकमा पार्टी अध्यक्ष प्रचण्डलाई कसरी प्रधानमन्त्री बनाउन सकिन्छ भन्ने बिषयमा समेत छलफल हुने श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...