झाडा वान्ताले थालिए ओली,कस्तो छ उनको अबस्था



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्।

बिरामी परेपछि ओली सोमबार कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएनन् ।

स्रोतका अनुसार सोमबारदेखि ओलीलाई झाडा पखाला लागेको छ। उनले घरमै औषधि लिइरहेका छन्। चिकित्सकहरुले उनलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...