आफु बिरुद्द गुट बन्दी हुन थाले पछी देउवाको सातो गयो,आत्तिदै किन रामचन्द्र र शशांकलाई बालुवाटार बोलाए



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न कांग्रेसका नेताहरूलाई बालुवाटार बोलाएका छन् ।

अनौपचारिक छलफलका लागि देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला लगायतका नेताहरूलाई बालुवाटार बोलाएको स्रोतले जनाएको छ । बैठकमा बाम गठबन्धनको नेतृत्वमा बन्ने आगामी सरकार र सत्ता हस्तान्तरणबारे छलफल केन्द्रित हुने बताइएको छ ।

कांग्रेस एमाले–माओवादीको वाम गठबन्धन तोडाएर माओवादी केन्द्रलाई प्रधानमन्त्री बन्न आग्रह गरेको समाचारहरू आइरहेका बेला कांग्रेसका नेताहरूले छलफल गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...