सांसद नबनाए पछी पार्टी कार्यालय मिलाई दिनेले राजपाको पार्टी कार्यालयमा यसरी गरे तोडफोड



हाम्रो इकोनोमि

प्रदेशसभाको समानुपातिक सांसदमा सिफारिस नगरेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) कार्यालय तोडफोड भएको छ।

कर्मचारी मञ्चले शुक्रबार साँझ प्रदेशसभातर्फ समानुपातिक सिटमा मनलाग्दी व्यक्तिको सिफारिस गरेको भन्दै तोडफोड गरेको महासचिव केशव झाले बताए।

 मञ्चका पूर्वअध्यक्ष विनोदकुमार सिंह राजपाको प्रदेश २ को समानुपातिकको सूचीमा थिए। उनी सरकारी जागिर छाडेर समानुपातिकमा बसेका थिए।

तर, उनको नाम सिफारिस नभएपछि शुक्रबार साँझ कार्यालयमा तोडफोड भएको हो। उनीहरुले पार्टीको बोर्डका साथै कुर्सीहरु तोडफोड गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...