कमल थापालाई मुख छोडे पछी शहरी बिकाश मन्त्री गिरी यसरी भए बर्खास्त



हाम्रो इकोनोमि

उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सहरी विकासमन्त्री दिलनाथ गिरीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई पत्र पठाएका छन्।

सहरी विकास मन्त्रालयमा सचिवको नियुक्तिलाई लिएर उपप्रधानमन्त्री थापा तथा मन्त्री गिरीबीच मतभेद भएपछि बिहीबार नै क्याबिनेट बैठकमा थापाले गिरीलाई राजीनामा दिन आदेश दिएका थिए। मन्त्री गिरीले ‘मैले राजीनामा तपाईँलाई होइन, प्रधानमन्त्रीलाई दिने हो’ भनेको २४ घन्टा नबित्दै उपप्रधानमन्त्री थापाले शुक्रबार उनको बर्खास्तगीका लागि प्रधानमन्त्रीलाई पत्र लेखेका हुन्।

प्रधानमन्त्रीले राष्ट्रपति विद्या भण्डारीसँगको भेटमा त्यसबारे सूचित गरेको बुझिएको छ। थापाको पत्रअनुसार गिरी केहीबेरमै पदमुक्त हुने प्रधानमन्त्री निकट स्रोतले देशसञ्चारलाई जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...