अध्यादेश स्वीकृत गर्ने ‘ग्रिन सिग्नल’ दिन पूर्व सभामुख नेम्वाङलाई ओलीले पठाए राष्ट्रपति निवास,आजै अध्यादेश पारित हुने



हाम्रो इकोनोमि

पूर्व सभामुख समेत रहेका एमाले नेता सुवाष नेम्वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरिरहेका छन्।
राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश पारित गर्ने चर्चा चलिरहेका बेला पूर्व सभामुख नेम्वाङ राष्ट्रपति निवास पुगेका हुन्।

राष्ट्रपति भण्डारी र पूर्व सभामुख नेम्वाङबीचको भेटघाट अहिलेपनि जारी छ। एमाले अध्यक्ष केपी ओलीले जस्ताको त्यस्तै अध्यादेश जारी गरे हुने संदेश सहित नेम्बांगलाई पठाएको र आजै अध्यादेश जारी हुने श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...