पार्टी एकता र नयाँ सरकार गठनबारे ओली र प्रचण्डबीच भेटवार्ताको तयारी 



हाम्रो इकोनोमि

पार्टी एकता र नयाँ सरकार गठनबारे छलफल गर्न नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु मंगलबार छलफलमा जुट्दैछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएपछि संयुक्त बैठक बस्ने तयारी गरिएको स्रोतले बतायो ।

प्रचण्ड गृहजिल्ला चितवनबाट राजधानी फर्किएपछि एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी गरिएको छ । तर भेटवार्ता र बैठकको समय तय नभएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...