अब ४ जिल्लाको १७ लाख समानुपातिक मत गन्न बाँकी



हाम्रो इकोनोमि

मंसिर १० र २१ गते भएको निर्वाचनको समानुपातिक तर्फको ७३ जिल्लाको मतगणना सकिएको छ। प्रत्यक्षतर्फको मत गणना भने मंलगबार सकिएको छ।

आयोगले आज एक प्रेस विज्ञप्ती जारी गर्दै अब ४ जिल्लाको मतगणना जारी रहेको जनाएको छ।

सुनसरी क्षेत्र नम्बर २ र ३, सर्लाहीको क्षेत्र नम्बर २ र ३, सुर्खेतको क्षेत्र नम्बर १ र कैलालीको क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको विज्ञप्तीमा जनाइएको छ।

८८ लाखभन्दा बढी मतगणना भइसकेको पनि आयोगले जनाएको छ।

समानुपातिक तर्फको मतगणनामा नेकपा एमालेले अग्रता लिइरहेको छ। उसलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ।

प्रतिक्रिया दिनुहोस
एमालेले आजैदेखि आन्दोलन थाल्ने घोषणा

   नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य...

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

     पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध...

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली उनको गुण्डुस्थित निवासमा...

बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...