निर्वाचन सकिए पछी ओली र प्रचण्डले आज तीन बजे भेट्ने यसरी जुराए साइत,के-के बिषयमा हुदैछ छलफल ?



हाम्रो इकोनोमि

वामगठबन्धनका दुई घटक एमाले र माओवादी केन्द्रका अध्यक्षबीच बिहिबार हुने भनिएको भेट शुक्रबारका लागि सरेको छ।

दुई नेताको कार्यव्यस्तताका कारण भेट शुक्रबारका लागि सरेको प्रचण्डका प्रेस सहयोगी मनहरी तिमिल्सिनाले जनाए। शुक्रबार दिउँसोका लागि भेट तय भएपनि समय यकिन भइनसकेको उनले बताए।

‘दुई अध्यक्षको कार्यव्यस्तताका कारण हिजो भेट हुन सकेन, आज हुने कुरा छ, समय अझै तय हुन नसकेपनि आजचाहिँ भेट हुन्छ’, उनले भने, ‘संभवतः दिउँसो तीन चारबजे उहाँहरुबीच भेट हुन्छ।’

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै सरकार निर्माण लगायतका विषयमा एमाले अध्यक्ष ओलीसँग छलफल गर्न दाहाल बिहिबार अपराह्न चितवनबाट काठमाडौं फर्किएका थिए।

उनीहरुबीच गभर्नर चयन, राष्ट्रिय सभाको गठन, सरकार निर्माण र पार्टी एकताका विषयमा छलफल केन्द्रित हुनेछ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...