समानुपातिक गणना आज सकिने, एमालेलार्इ पछ्याउँदै कांग्रेस, कसले कति मत पाए ?



हाम्रो इकोनोमि

प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिकतर्फको मतगणना आजै सकिने निर्वाचन आयोगले जनाएको छ। जारी मतगणनाको अन्तिम अवस्थासम्म आइपुग्दा समानुपतिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ।

समानुपातिक मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेले २९५३००० मत पाएको छ । कांग्रेसले २८७४४०० मत प्राप्त गर्दै एमालेलाई पछ्याइरहेको छ ।

नेकपा माओवादी केन्द्रले ११८५४१० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ । संघीय समाजवादी फोरम नेपालले ४१८७०४ मत, राजपाले ३८१९१५, विवेकशील साझा पार्टीले १९७३५९, राप्रपाले १८८३३२, नयाँ शक्ति पार्टी नेपालले ७५६३९, राप्रापा प्रजातान्त्रिकले ७४६३९ र नेमकिपाले ५२६३६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...