प्रदीप ज्ञवालीले यस्तो दनक दिए प्रधानमन्त्री देउवालाई



हाम्रो इकोनोमि

नेकपा एमालेका सचिब प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति एबम प्रधानमंत्री शेर बहादुर देउवालाई राजीनामा दिएर नया सरकारको गठनको मार्ग प्रसस्त गर्न आग्रह गरेका छन् ।गुल्मीको कालीगंडकी गाउपालिकामा मातादातालाई धन्यबाद दिने कार्यक्रममा गुल्मी -१बाट निर्वाचित सांसद ज्ञवालीले निर्वाचनलाई स्वीकार गर्दै प्रजातांत्रिक संस्कार देखाउन देउवालाई अपील गरेका छन् । एमालेका प्रभाबसाली नेता ज्ञवालीले कामचलाऊ सरकारलाई दीर्घकालीन महत्व राख्ने निर्णय नगर्न चेतावनी दिदै निर्वाचनको आचारसंहिता पछि गरेका निर्णय बामपंथिको नयाँ सरकारले खारेज गर्ने बतायाका छन् । अब बन्ने सरकारले भरस्टाचार नियून गर्ने,आर्थिक संमृद्धि र बिकास गर्ने,देश भित्रै रोजगार सृजना गर्ने, महिला,जनजाति र पछाडि पारियका बर्गको उत्थान गर्ने,छिमेकी सँग सह अस्तित्वको रुपमा ब्याबहार गर्ने ज्ञवालीले बताय ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...