समानुपातिकको १८ प्रतिशत मत गन्न बाकी हुँदा एमालेले २८ लाख कटायो,हेर्नुहोस त अरु कुन दलले कति पायो?



हाम्रो इकोनोमि

प्रतिनिधिसभाको समानुपातिक तर्फको करिब ८२ प्रतिशत मतगणना सम्पन्न भएको छ। एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ८३ लाख १४ हजार ४ सय ६३मत गणना भइसकेको छ।
समानुपातिकमा पनि एमालेको अग्रता कायमै छ । पछिल्लो परिणामअनुसार कांग्रेसभन्दा एमाले ८४ हजार मतले अघि छ ।

हालसम्मको परिणामअनुसार नयाँ शक्ति पार्टी नेपाल, राप्रपा(प्रजातान्त्रिक), राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड कटाउन नसक्ने देखिएको छ । राप्रपा र विवेकशील नेपालले पनि थ्रेसहोल्ड कटाउन सकेकन छैनन्, तर उनीहरु थ्रेसहोल्डको नजिक छन्।

कसको कति मत ?
एमाले– २८ लाख २३ हजार ४ सय ९३
कांग्रेस– २७ लाख ३९ हजार १ सय २७
माओवादी केन्द्र– ११ लाख ३५ हजार ५ सय ८८
संघीय फोरम– ४ लाख १ हजार २
राजपा– ३ लाख ४४ हजार ३ सय ११
राप्रपा– १ लाख ८३ हजार ८ सय २६
विवेकशील– १ लाख ८८ हजार २ सय ८७
नयाँ शक्ति– ७३ हजार १३
राप्रपा(प्रजातान्त्रिक)– ६९ हजार ५ सय ५२
राष्ट्रिय जनमोर्चा– ५१ हजार ६ सय ३१

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...