ठुलो पार्टी बनेको एमाले प्रदेश २ मा चौथो, यस्तो छ प्रदेशगत समानुपातिकसूची,कुन दलको कुन प्रदेशमा चल्ने भयो हैकम?



हाम्रो इकोनोमि

७ वटै प्रदेशमा समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ। दिउँसो साढे १ बजेसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभाको समानुपातिक मतमा एमाले अघि देखिएको छ।

त्यस्तै एमालेले ५ वटा प्रदेशमा समानुपातिकतर्फ अग्रता लिएको छ। उसले प्रदेश १, ३, ४ र ५ मा अग्रता लिएको हो। कांग्रेस २ वटा प्रदेशमा अगाडि छ। उसले प्रदेश २ र ७ मा अग्रता लिइरहेको छ।

विभिन्न पार्टी मिलेर साझा चिह्न हँसियाहथौडा लिएर चुनावमा मत मागेका दलहरु (माओवादी नेतृत्व) २ नम्बर प्रदेशबाहेक अन्यमा तेस्रा भएका छन्।
पछिल्लो मतपरिणाम अनुसार ७ वटै प्रदेशहरुमा दलहरुले पाएको मत-

प्रदेश १
नेकपा (एमाले): ५८७५३३
नेपाली कांग्रेस: ४९१५४३
एकल चिह्न गोलाकारभित्रको हँसियाहथौडा लिएका: १८६०५५
संघीय समाजवादी फोरम नेपाल: ५५८३४
राष्ट्रिय प्रजातन्त्र पार्टी: ५३७९३
अन्य: १२३०९९

प्रदेश २
नेपाली कांग्रेस: २८११३९
संघीय समाजवादी फोरम, नेपाल: २२४९३१
राष्ट्रिय जनता पार्टी नेपाल: २१५७१२
नेकपा (एमाले): १९२४३२
एकल चिह्न गोलाकारभित्रको हँसियाहथौडा लिएका: १२७८३१
अन्य: १०२१४४

प्रदेश ३
नेकपा (एमाले): ५५८२४१
नेपाली कांग्रेस: ४६४४२५
एकल चिह्न गोलाकारभित्रको हसियाहथौडा लिएका: २५७४०९
विवेकशील साझा पार्टी: १०२४४७
राष्ट्रिय प्रजातन्त्र पार्टी: ५४९२६
अन्य: १२४९५३

प्रदेश ४
नेकपा (एमाले): ३४४२१८
नेपाली कांग्रेस: ३३६७२८
एकल चिह्न गोलाकारभित्रको हँसियाहथौडा लिएका: ११५२०३
नयाँ शक्ति पार्टी, नेपाल: २४३७६
राष्ट्रिय जनमोर्चा: १९२३०
अन्य: ५२३२१

प्रदेश ५
नेकपा (एमाले): ४६२७५१
नेपाली कांग्रेस: ४५६१४४
एकल चिह्न गोलाकारभित्रको हँसियाहथौडा लिएका: २१०५७८
संघीय समाजवादी फोरम, नेपाल: ६७८८९
राष्ट्रिय जनता पार्टी नेपाल: ४४०९८
अन्य: १३७५९६

प्रदेश ६
नेकपा (एमाले): १४०५५२
नेपाली कांग्रेस: १३१४१६
एकल चिह्न गोलाकारभित्रको हँसियाहथौडा लिएका: ९९०५०
राष्ट्रिय प्रजातन्त्र पार्टी: १३७२१
नेपाल मजदुर किसान पार्टी: ७०५९
अन्य: १६०४६

प्रदेश ७
नेपाली कांग्रेस: २५१५०३
नेकपा (एमाले): २२६१३२
एकल चिह्न गोलाकारभित्रको हँसियाहथौडा लिएका: ११४९६८
राष्ट्रिय जनता पार्टी नेपाल: १८६८९
राष्ट्रिय प्रजातन्त्र पार्टी: १३९७३
अन्य: २७३६०

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...