गगन थापा एक्कासी किन पुगे दक्षिण अफ्रिका



हाम्रो इकोनोमि

देशभरि बामपन्थी लहर आइरहे पनि काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित नेपाली कांग्रेसका युवा नेता तथा पूर्वस्वास्थमन्त्री गगन थापा अचानक दक्षिण अफ्रिकाको जोहानेसबर्ग पुगेका छन्।

उनी उच्चस्तरीय स्वास्थ्य प्रणालीबारे ल्यान्सेट आयोगको एक विशेष बैठकमा भाग लिन जोहानेसबर्ग पुगेका हुन्। उनी बुधबार यसको बैठकमा सहभागी भएका छन्। गगनले यसबारे आफ्नो ट्विटर पेजमा जानकारी दिँदै तस्बिरसमेत पोस्ट गरेका छन्।यो आयोगमा संसारभरिबाटै विद्धत वर्ग, नीतिनिर्माता र स्वास्थ्यप्रणालीका जानकारहरु सहभागी छन्।

आयोगले निम्न र मध्य आय भएका देशहरुका लागि स्वास्थ्य प्रणालीको गुणस्तरमा काम गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...