६४ वर्षका भए प्रचण्ड, विजयर्याली र जन्मदिन एकैदिन



हाम्रो इकोनोमि

चितवन क्षेत्र नं ३ प्रतिनिधिसभाबाट विजयी भएका पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विजयी र्याली र जन्म दिन मनाउदैँछन् ।

कास्कीको ढिकुरपोखरीमा आजभन्दा ६४ वर्ष अघि जन्मिएका प्रचण्डले नेपाली राजनीतिमा उथलपुथलकारी परिवर्तनको नेतृत्व गरेका छन् । आज मंसिर २६ बाट ६३ वर्ष पुरा गरी ६४ वर्ष लागेका प्रचण्ड पछिल्लो बाव गठबन्धनका एक शिर्ष नेता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...