प्रचण्डले चुनाब जिते पनि बिजयमा छोरा प्रकाश नहुदा रमाउन सकेन प्रचण्डको परिवार,जिते लगत्तै प्रकाश पुत्रलाई यसरी चुम्बन गरे प्रचण्डले



हाम्रो इकोनोमि

प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका माओवादी उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड ९ हजार ३२७ मतान्तरले विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९४२ मत ल्याउँदा प्रचण्डले ४८ हजार २६९ मत प्राप्त गरेका थिए। निर्वाचनमा बिजय भए पनि प्रचण्ड र उनको परिवारले एक्लो पुत्र प्रकाशको अभाब महशुश गरेका छन्।बिजय घोषणा लगत्तै परिवार संगको जमघटमा प्रचण्ड र उनको परिवार खुसी देखिएको छैन। मंशिर ३ गते प्रकाशको निधन भएको थियो,अहिले सम्म प्रचण्ड परिवार शोकमै छन्। प्रचण्डको बिजय हुनु पूर्व प्रकाश पत्नी बिनाले कन्चनपुर् बाट बिजय हासिल गरेकी छिन। प्रचण्डले चुनाब जिते पछी प्रकाशका जेठा छोरालाई चुम्बन गरेका थिए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...