प्रचण्डकी बुहारी बिना कञ्चनपुर १ बाट दोब्बर मतले विजयी



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगर कञ्चनपुर क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।

नेपाली कांग्रेसका दिवान सिंह विष्टलाई दोब्बर मतान्तरले हराउँदै मगर विजयी भएकी हुन्। मगरले ३८ हजार ४६७ पाइन् भने विष्टले १९ हजार २१९ मत पाए। बिनाका पति प्रकाश दाहालको यही मंसिर ३ गते हृदयघातबाट निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...