काभ्रे पनि कांग्रेस मुक्त जिल्ला,कांग्रेसका डन उम्मेदार पनि पराजित



हाम्रो इकोनोमि

 काभ्रेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ। जसमा सबै क्षेत्रमा वाम गठनबन्धका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभामा माओवादी र एमालेले १–१ सिट प्राप्त गरेका छन्। प्रदेशसभामा एमालेले ३ र माओवादीले १ सिट जितेका छन्। अन्तिम नतिजा यस्तो छ :

प्रतिनिधिसभा १

गंगाबहादुर दाेङ (माअाेवादी केन्द्र) :  ४३६३१ विजयी
तीर्थ लामा (कांग्रेस) : ३९६०५

प्रदेशसभा (१)

रत्न ढकाल (माअाेवादी केन्द्र) : २५१०६ विजयी
सिवि लामा  (कांग्रेस) : १७८५५

प्रदेशसभा (२) 

चन्द्र लामा (एमाले) : २४४४७ विजयी
गणेश लामा (कांग्रेस) : २०२७०

प्रतिनिधिसभा २ 

गाेकुल बाँस्कोटा (एमाले) : ५४४२७ विजयी
मधु अाचार्य (कांग्रेस) : ३६५९७

प्रदेश सभा (१) 

लक्ष्मण लम्साल (एमाले) : २७६२१ विजयी
सुन्दरमणी अाचार्य (कांग्रेस) :१६५८९

प्रदेश सभा (२) 

बसुन्धरा हुमागाईं (एमाले) : २८६७७ विजयी
कञ्चनचन्द्र बादे (कांग्रेस) : २१७८०

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...