बारा–१ प्रदेश ‘क’ मा वाम गठबन्धनकी चौधरी विजयी



हाम्रो इकोनोमि

बारा क्षेत्र नं १ प्रदेश ‘क’ मा वाम गठबन्धनकी त्रिलोकी चौधरी विजयी हुनुभएको छ ।

चौधरीले १८ हजार ४४५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पेमा सिद्धि लामाले १६ हजार ४८२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...