५ हजार ७ सय मत गन्न बाँकी हुँदा बामदेव १६ सय ५० मतले पछाडि



हाम्रो इकोनोमि

प्रतिनिधि सभा बर्दिया १ मा एमालेका बामदेव गौतमले मतान्तर घटाएका छन् । तर, जम्मा ५ हजार ७ सय ३९ मत गन्न बाँकी रहँदा उनी १ हजार ६ सय ५० मतले पछि परेका छन् । कांग्रेसका संजय गौतमले ४२ हजार ८ सय १५ मत पाएका छन् भने एमालेका वामदेव गौतम ४१ हजार १ सय ६५ मत सहित पछ्याइरहेका छन् ।

जम्मा ९९ हजार ५ सय २८ मत खसेको थियो । त्यसमध्ये गनिएकोमा ८८ हजार १ सय ९७ सदर र ५ हजार ५ सय ९२ बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...