चितवन-१ (क) मा एमाले नेता लामाको फराकिलो मतान्तर सहित शानदार जीत



हाम्रो इकोनोमि

चितवन-१ को (क) मा बाम गठबन्धनका उम्मेदवार दावा दोर्जे लामा बिजयी भएका छन्।२३०२३ मत लामाले पाउदा उनका प्रतिस्पर्धी कांग्रेसका धन बहादुर गुरुङले १५९९४ मत प्राप्त गरे। चितवनका लोकप्रिय एमाले नेता लामाको बिजयले चितवनबासी उत्साहित भएका छन्।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...