संखुवासभामा वाम गठबन्धनको अग्रता



हाम्रो इकोनोमि

जिल्लामा एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

अहिलेसम्मको मत गणना अनुसार प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेपा (एमाले) का उम्मेदवार राजेन्द्रप्रसाद गौतमले १८ हजार ४९६ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका दीपक खड्काले १७ हजार ५७० मत प्राप्त गर्नुभएको छ ।

यस्तै, प्रदेश ‘क’ मा माओवादी केन्द्रका पूर्णप्रसाद राईले ११ हजार ८१० मत प्राप्त गर्नुभएको छ । काँग्रेसका टंकप्रसाद राईले १० हजार ७२५ मत पाउनुभएको छ ।

यसैगरी, प्रदेश ‘ख’ मा एमालेका तुलसीप्रसाद न्यौपाने आठ हजार ६५२ मतसहित अग्रता लिनुभएको छ भने काँग्रेसका दीपक लिम्बुले आठ हजार ५०९ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ : पदम गिरी

    नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं...

डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...