पछिल्लो मतपरिणामः ४९ स्थानमा एमालेले जित्दा, काँग्रेस र माओवादीले कति स्थान जिते ?



प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा वाम गठबन्धनले अग्रता कायम राखेको छ । यो समाचार तयार पार्दासम्म वामगठबन्धनको नेकपा एमालेले प्रतिनिधिसभामा ५१ ठाउँमा जित हासील गरेको छ । माअाेवादीले २१ स्थानमा  विजय हासिल गरिसकेका छ भने कांग्रेसले ११ स्थान जितेको छ।

त्यस्तै अग्रता लिइरहेकामध्ये एमालेले ३१ स्थान अग्रता लिएका छन् भने माओवादी केन्द्रका १४ जना उम्मेद्वारले अग्रता लिइरहेका छन्।

नेकपा एमाले

  1. म्याग्दी- भुपेन्द्रबहादुर थापा- २३ हजार ३०८ मत
  2. मनाङ- पाल्देन छोपाङ गुरुङ-
  3. मुस्ताङ- प्रेमप्रसाद तुलाचन
  4. मुगु- गोपालबहादुर बम-१३ हजार ३४ मत
  5. बझाङ- भैरवबहादुर सिंह
  6. डोल्पा- धनबहादुर बुढा- ११७६१
  7. बाजुरा -लालबहादुर थापा- २८०५८
  8. दार्चुला- गणशसिंह ठकुन्ना- २८९९८
  9. बाग्लुङ -सूर्यराज पाठक- ३३६५७
  10. ताप्लेजुङ- योगेश भट्टराई- २९४७९
  11.  ललितपुर- कृष्णलाल महर्जन- २७७१३
  12. धादिङ १- भूमी त्रिपाठी- ४९१२१
  13. काठमाडौं ३:  कृष्णबहादुर राई- १९१६९
  14. मोरङ ३: भानुभक्त ढकाल- ४२४१३
  15. मोरङ ६: लालबाबु पण्डित- ३३९४१
  16. काठमाडौं ८:जीवनराम श्रेष्ठ- १३३०७
  17. अोखलढुंगा: यज्ञराज सुनुवार- ३२५८०
  18. सिन्धुपाल्चोक २: शेरबहादुर तामाङ- ३८४०१
  19. मोरङ १:धनश्याम खतिवडा(३७५२४)
  20. काठमाडौं ९ :कृष्ण गोपाल श्रेष्ठ(२२८५२)
  21.  धादिङ २: खेमप्रसाद लोहनी(३६२५६)
  22. पाँचथर : वसन्तकुमार नेम्वाङ  ३८६४२
  23. वैतडी: दामोदर भण्डारी ३९५२४
  24. काठमाडाैं २: माधवकुमार नेपाल  २७३६६
  25. दैलेख १: रविन्द्रराज शर्मा  २३७६७
  26. दाेलखा: पार्वत गुरुङ ५५४५७
  27. कास्की २: रविन्द्र अधिकारी २३६५६
  28. गुल्मी २: गाेकर्ण विष्ट ३४६१८
  29. ललितपुर १: नवराज सिलवाल
  30. धनकुटा: राजेन्द्र   कुमार राई  ३७३३३
  31. खाेटाङ : विशाल भट्टराई ३६३२९
  32. कास्की ३ः जगतबहादुर विश्वकर्मा ३२६९०
  33. रुपन्देही २ : विष्णु प्रसाद पौडेल
  34. भक्तपुर २: महेश बस्नेत ३६४१२
  35. मकवानपुर २: विराेध खतिवडा ४४७४४
  36. दैलेख २: राज बहादुर बुढा क्षेत्री २३३२३
  37. मकवानपुर १: कृष्णप्रसाद दाहाल ४०६३१
  38. सिन्धुली १:गणेशकुमार पहाडी
  39. कास्की १: खगराज अधिकारी ३९२४२
  40. इलाम १: झलनाथ खनाल ३६८०५
  41. झापा ४: एलपी साँवा  ४३५१५
  42. रुपन्देही–३: घनश्याम भुसाल ३२८६६
  43. सुर्खेत १: ध्रुवकुमार शाही  ३६७५९
  44. गुल्मी १: प्रदिपकुमार ज्ञवाली ३७८१४
  45. पाल्पा २: साेमप्रसाद पाण्डेय ४८९९
  46. नुवाकोट २: नारायणप्रसाद खतिवाडा ३६८९२
  47. कपिलवस्तु २:वृजेशकुमार गुप्ता ३७१४७
  48. दाङ ३: हिराचन्द्र केसी ४०२८७
  49. पर्वतः पदम गिरि ३८१७२
  50. काठमाडौं ५:ईश्वर पोखरेल(२३०२९)
  51. इलाम २:सुवासचन्द्र नेम्वाङ(३६५१४)

माओवादी केन्द्र

  1. पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)-१० हजार ४ सय ३४ मत
  2. रुकुम पश्चिम-जनार्दन शर्मा(माओवादी)-३४४०२
  3. बागलुङ २: देवेन्द्र पौडेल- २८८२७
  4. सिन्धुपाल्चोक १: अग्नि सापकोटा (४०५०४)
  5. ललितपुर ३: पम्फा भुसाल(२४०३७)
  6. माेरङ ४: अमनलाल माेदी ३३५२९
  7. लमजुङ : देव गुरुङ ३१८८७
  8. जाजरकाेट: शक्तिबहादुर बस्नेत  ३२२८१
  9. जुम्ला : गजेन्द्रबहादुर महत २२१७३
  10. साेलुखुम्बू : हेमकुमार राई  २०९१२
  11. माेरङ ५: शिबकुमार मण्डल २२९४५
  12. कालिकाेट:दुर्गाबहादुर रावत २१११२
  13. दाङ २ : कृष्णबहादुर महरा ३९९५९
  14. भाेजपुर: सुदन किराँती
  15. गाेरखा १: हरिराज अधिकारी
  16. उदयपुर २: सुरेशकुमार राई २२५५१
  17. सिन्धुली २:हरिवाेल गजुरेल
  18. रामेछाप : श्याम श्रेष्ठ ४२११७
  19. रोल्पाः नेता वर्षमान पुन २०७४१
  20. झापा१ : राम कार्की (सुरेन्द्र) (३६१७३)
  21. नुवाकोट १: हितबहादुर तामाङ(३६४७३)

अन्य

  1. हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र)
  2. बाबुराम भट्टराई नयाँ शक्ती नेपाल   ३१८०७

कांग्रेस

  1. काठमाडौं १: प्रकाशमान सिंह (१०९३६)
  2. रसुवाः मोहन आचार्य- १४४५३
  3. काठमाडौं ४-गगनकुमार थापा (२१५५१)
  4. काठमाडाैं १० राजनकुमार केसी  २४ १९०
  5. मिनेन्द्र रिजाल माेरङ ५  (३८८१९)
  6. काठमाडाैं ६ : भिमसेनदास प्रधान
  7. राैतहट २: माेहम्मद अफताब अालम १८८३३
  8. डडेलधुरा: शेरबहादुर देउवा २८०४४
  9. रुपन्देही–५:भरतकुमार शाह ३३०८८
  10. रुपन्देही ४:प्रमाेदकुमार यादव  ३१७१८
  11. कपिलवस्तु३: अभिषेक प्रताप सिंह(१९८६४)

समाजवादी फाेरम

  1. सप्तरी–२ : उपेन्द्र यादव
  2. बाँके २: मोहम्मद ईश्तियाक राई  २१५७५
  3. सप्तरी १: डा‍ सुर्यनारायण यादव २१७१२

राष्ट्रिय जनता पार्टी नेपाल 

  1. राैतहट १: अनिलकुमार झा २१४७२
  2. धनुषा  ३: राजेन्द्र महाेताे
  3. सप्तरी ३ः चन्द्रकान्त चौधरी

प्रतिक्रिया दिनुहोस
छविलाल जोशी धरौटीमा रिहा

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी धरौटीमा रिहा भएका छन्

राष्ट्रिय हितलाई तिलाञ्जलि दिन सक्दैनौँ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा रहनको लागि जेसुकै निर्णय गर्ने र

चितवनमा युवक कुट्ने प्रहरी निलम्बित

    चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने

भीम रावलको पक्षमा कसले निकाल्यो ५९ जनाको विज्ञप्ति, हेर्नुहोस नामसहित

    नेकपा एमालेबाट निष्कासन भएपछि भीम रावलले सुरू गरेको मातृभूमि जागरण अभियानलाई