पछिल्लो मतपरिणामः ४९ स्थानमा एमालेले जित्दा, काँग्रेस र माओवादीले कति स्थान जिते ?



हाम्रो इकोनोमि

प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा वाम गठबन्धनले अग्रता कायम राखेको छ । यो समाचार तयार पार्दासम्म वामगठबन्धनको नेकपा एमालेले प्रतिनिधिसभामा ५१ ठाउँमा जित हासील गरेको छ । माअाेवादीले २१ स्थानमा  विजय हासिल गरिसकेका छ भने कांग्रेसले ११ स्थान जितेको छ।

त्यस्तै अग्रता लिइरहेकामध्ये एमालेले ३१ स्थान अग्रता लिएका छन् भने माओवादी केन्द्रका १४ जना उम्मेद्वारले अग्रता लिइरहेका छन्।

नेकपा एमाले

  1. म्याग्दी- भुपेन्द्रबहादुर थापा- २३ हजार ३०८ मत
  2. मनाङ- पाल्देन छोपाङ गुरुङ-
  3. मुस्ताङ- प्रेमप्रसाद तुलाचन
  4. मुगु- गोपालबहादुर बम-१३ हजार ३४ मत
  5. बझाङ- भैरवबहादुर सिंह
  6. डोल्पा- धनबहादुर बुढा- ११७६१
  7. बाजुरा -लालबहादुर थापा- २८०५८
  8. दार्चुला- गणशसिंह ठकुन्ना- २८९९८
  9. बाग्लुङ -सूर्यराज पाठक- ३३६५७
  10. ताप्लेजुङ- योगेश भट्टराई- २९४७९
  11.  ललितपुर- कृष्णलाल महर्जन- २७७१३
  12. धादिङ १- भूमी त्रिपाठी- ४९१२१
  13. काठमाडौं ३:  कृष्णबहादुर राई- १९१६९
  14. मोरङ ३: भानुभक्त ढकाल- ४२४१३
  15. मोरङ ६: लालबाबु पण्डित- ३३९४१
  16. काठमाडौं ८:जीवनराम श्रेष्ठ- १३३०७
  17. अोखलढुंगा: यज्ञराज सुनुवार- ३२५८०
  18. सिन्धुपाल्चोक २: शेरबहादुर तामाङ- ३८४०१
  19. मोरङ १:धनश्याम खतिवडा(३७५२४)
  20. काठमाडौं ९ :कृष्ण गोपाल श्रेष्ठ(२२८५२)
  21.  धादिङ २: खेमप्रसाद लोहनी(३६२५६)
  22. पाँचथर : वसन्तकुमार नेम्वाङ  ३८६४२
  23. वैतडी: दामोदर भण्डारी ३९५२४
  24. काठमाडाैं २: माधवकुमार नेपाल  २७३६६
  25. दैलेख १: रविन्द्रराज शर्मा  २३७६७
  26. दाेलखा: पार्वत गुरुङ ५५४५७
  27. कास्की २: रविन्द्र अधिकारी २३६५६
  28. गुल्मी २: गाेकर्ण विष्ट ३४६१८
  29. ललितपुर १: नवराज सिलवाल
  30. धनकुटा: राजेन्द्र   कुमार राई  ३७३३३
  31. खाेटाङ : विशाल भट्टराई ३६३२९
  32. कास्की ३ः जगतबहादुर विश्वकर्मा ३२६९०
  33. रुपन्देही २ : विष्णु प्रसाद पौडेल
  34. भक्तपुर २: महेश बस्नेत ३६४१२
  35. मकवानपुर २: विराेध खतिवडा ४४७४४
  36. दैलेख २: राज बहादुर बुढा क्षेत्री २३३२३
  37. मकवानपुर १: कृष्णप्रसाद दाहाल ४०६३१
  38. सिन्धुली १:गणेशकुमार पहाडी
  39. कास्की १: खगराज अधिकारी ३९२४२
  40. इलाम १: झलनाथ खनाल ३६८०५
  41. झापा ४: एलपी साँवा  ४३५१५
  42. रुपन्देही–३: घनश्याम भुसाल ३२८६६
  43. सुर्खेत १: ध्रुवकुमार शाही  ३६७५९
  44. गुल्मी १: प्रदिपकुमार ज्ञवाली ३७८१४
  45. पाल्पा २: साेमप्रसाद पाण्डेय ४८९९
  46. नुवाकोट २: नारायणप्रसाद खतिवाडा ३६८९२
  47. कपिलवस्तु २:वृजेशकुमार गुप्ता ३७१४७
  48. दाङ ३: हिराचन्द्र केसी ४०२८७
  49. पर्वतः पदम गिरि ३८१७२
  50. काठमाडौं ५:ईश्वर पोखरेल(२३०२९)
  51. इलाम २:सुवासचन्द्र नेम्वाङ(३६५१४)

माओवादी केन्द्र

  1. पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)-१० हजार ४ सय ३४ मत
  2. रुकुम पश्चिम-जनार्दन शर्मा(माओवादी)-३४४०२
  3. बागलुङ २: देवेन्द्र पौडेल- २८८२७
  4. सिन्धुपाल्चोक १: अग्नि सापकोटा (४०५०४)
  5. ललितपुर ३: पम्फा भुसाल(२४०३७)
  6. माेरङ ४: अमनलाल माेदी ३३५२९
  7. लमजुङ : देव गुरुङ ३१८८७
  8. जाजरकाेट: शक्तिबहादुर बस्नेत  ३२२८१
  9. जुम्ला : गजेन्द्रबहादुर महत २२१७३
  10. साेलुखुम्बू : हेमकुमार राई  २०९१२
  11. माेरङ ५: शिबकुमार मण्डल २२९४५
  12. कालिकाेट:दुर्गाबहादुर रावत २१११२
  13. दाङ २ : कृष्णबहादुर महरा ३९९५९
  14. भाेजपुर: सुदन किराँती
  15. गाेरखा १: हरिराज अधिकारी
  16. उदयपुर २: सुरेशकुमार राई २२५५१
  17. सिन्धुली २:हरिवाेल गजुरेल
  18. रामेछाप : श्याम श्रेष्ठ ४२११७
  19. रोल्पाः नेता वर्षमान पुन २०७४१
  20. झापा१ : राम कार्की (सुरेन्द्र) (३६१७३)
  21. नुवाकोट १: हितबहादुर तामाङ(३६४७३)

अन्य

  1. हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र)
  2. बाबुराम भट्टराई नयाँ शक्ती नेपाल   ३१८०७

कांग्रेस

  1. काठमाडौं १: प्रकाशमान सिंह (१०९३६)
  2. रसुवाः मोहन आचार्य- १४४५३
  3. काठमाडौं ४-गगनकुमार थापा (२१५५१)
  4. काठमाडाैं १० राजनकुमार केसी  २४ १९०
  5. मिनेन्द्र रिजाल माेरङ ५  (३८८१९)
  6. काठमाडाैं ६ : भिमसेनदास प्रधान
  7. राैतहट २: माेहम्मद अफताब अालम १८८३३
  8. डडेलधुरा: शेरबहादुर देउवा २८०४४
  9. रुपन्देही–५:भरतकुमार शाह ३३०८८
  10. रुपन्देही ४:प्रमाेदकुमार यादव  ३१७१८
  11. कपिलवस्तु३: अभिषेक प्रताप सिंह(१९८६४)

समाजवादी फाेरम

  1. सप्तरी–२ : उपेन्द्र यादव
  2. बाँके २: मोहम्मद ईश्तियाक राई  २१५७५
  3. सप्तरी १: डा‍ सुर्यनारायण यादव २१७१२

राष्ट्रिय जनता पार्टी नेपाल 

  1. राैतहट १: अनिलकुमार झा २१४७२
  2. धनुषा  ३: राजेन्द्र महाेताे
  3. सप्तरी ३ः चन्द्रकान्त चौधरी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...