कास्की २ मा एमालेका रवीन्द्र अधिकारी विजयी



हाम्रो इकोनोमि

कास्की २ मा एमालेका रवीन्द्र अधिकारी विजयी भएका छन्। प्रतिनिधिसभाका लागि उनले कांग्रेसका देवराज चालिसेलाई पराजित गरेका हुन्।

अन्तिम मत परिणाम यसप्रकार छः

एमालेका रविन्द्र अधिकारी– २७२०७

कांग्रेसका देवराज चालिसे– १८६६१

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...