जितको सम्भावनाबाट टाढिँदै हार तर्फ रामचन्द्र पौडेल



हाम्रो इकोनोमि

मतगणनाको सुरुवातदेखि नै पछि पार्दै आएका कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र वामगठबन्धनका उम्मेदवारबीचको मतान्तर अझै फराकिलो बनेको छ।
तनहु–१ का प्रतिस्पर्धी एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ भन्दा पौडेल झण्डै ३५ सय मतान्तरले पछाडि छन्।
एमालेको किसानले १७ हजार ३ सय ८८ मतका साथ आफ्नो अग्रतालाई बढाइरहेका छन् भने कांग्रेसका पौडेलले १३ हजार ९ सय १८ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...