रक्षामंत्री भीमसेन दास प्रधान र उपेन्द्र यादव बिजयी



हाम्रो इकोनोमि

काठमाडौं ६ मा नेपाली कांग्रेसका भिमसेन दास प्रधान निर्वाचित भएका छन। रक्षामन्त्री समेत रहेका प्रधानले माओवादीका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका हुन्

सुरुवातमा पछाडि परे पनि अन्तिम समयमा प्रधानले बाजी मारेका हुन्।

अन्तिम मत परिणाम यसप्रकार छः

नेपाली कांग्रेसका भिससेनदास प्रधान– १६७८५
माओवादीका झक्कुप्रसाद सुवेदी– १५४८५
उता संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्। उनले सप्तरी २ मा माओवादीका उमेश यादवलाई पराजित गरका हुन्।

अन्तिम मत परिणाम यसप्रकार छ।

संघीय समाजवादी फोरमका उपेन्द्र यादव– २१६२०

माओवादीका उमेश यादव– ११५८०

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...