आक्रामक ढंगले अग्रता बढाउँदै प्रचण्ड, यस्तो छ चितवनको पछिल्लो अवस्था



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो अग्रता बढाएका छन्।

चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार दाहालले पछिल्लो मतपरिणाम अनुसार दाहालले ६ हजार ५२ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकमा नेता विक्रम पाण्डेले ३ हजार ३ सय २ मत ल्याएका छन्। २ हजार ७ सय ५० मतले दाहालले पाण्डेलाई पछि पारेका छन्।

लोकतान्त्रिक गठबन्धनको समर्थनमा उठेका पाण्डेसँग दाहालले मतान्तर फराकिलो पार्दै अघि बढेका हुन्।

चितवन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्र पाण्डे ८ हजार २ सय ३९ मत ल्याएर अघि छन् भने उनलाई नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ५ हजार ७ सय ५४ मत ल्याउँदै पछ्याइरहेका छन्।

क्षेत्र नम्बर २ मा कृष्णभक्त पोखरेल ५ हजार ६ सय ७७ मत ल्याउँदै अग्रस्थानमा छन् भने उनलाई कांग्रेसका शेषनाथ अधिकारीले २ हजार ७ सय ६१ मत ल्याउँदै पछ्याइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...