कैलालीमा लेखराज भट्ट र झपट रावलको अग्रता



हाम्रो इकोनोमि

कैलालीको क्षेत्र नम्बर ४ मा माओवादीका उम्मेदवार लेखराज भट्टको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार उनको ८ हजार ५ सय ३ मत छ भने प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिल भण्डारीको ५ हजार ५ सय २१ मत छ ।
क्षेत्र नम्बर २ मा एमालेका झपट रावलको अग्रता छ ।   १७ सय ८९ मत गणना हुँदा  रावलले एक हजार ७३ मत ल्याएका छन् । त्यहाँ मोहनसिंह राठौंरको  ५ सय ४० मत छ । राठौर चुनावअघि मात्र एमाले छाडेर कांग्रेसमा प्रबेश गरेका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...