मोरङ ५ मा शिवकुमार मण्डल निर्वाचित



हाम्रो इकोनोमि

मोरङको क्षेत्र नम्बर ५ मा माओवादी उम्मेदवार शिव कुमार मण्डल बिजयी भएका छन् । २२ हजार ९ सय ४५ मतका साथ उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमृत अर्यालले १९ हजार एक सय ५३ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...