प्रतिनिधिसभाका ३७ सिटको परिणामः एमाले २४, माओवादी ८ र कांग्रेस ४ स्थानमा विजयी(सबै विवरण सहित)



प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। प्रतिनिधिसभा तर्फ मतपरिणाम सार्वजनिक भएका ३७ सिटमध्ये सबैभन्दा बढि एमाले २४ स्थानमा विजयी भएको छ। यस्तै, माओवादी केन्द्र ८, कांग्रेस ४ र स्वतन्त्र १ स्थानमा विजयी भएका छन्।

प्रतिनिधिसभाको मतपरिणाम

नेकपा एमाले
१.पाल्देन छोपाङ गुरुङ, मनाङ
२.प्रेमप्रसाद तुलाचन, मुस्ताङ
३.भैरवबहादुर सिंह, बझाङ
४.भुपेन्द्रबहादुर थापा, म्याग्दी
५.गोपालबहादुर बम, मुगु
६.धनबहादुर बुढा, डोल्पा
७.लालबहादुर थापा, बाजुरा
८.गणेशसिंह ठकुन्ना, दार्चुला
९.सूर्यप्रसाद पाठक, बाग्लुङ
१०.योगेश भट्टराई, ताप्लेजुङ
११.कृष्णलाल महर्जन, ललितपुर
१२.भूमी त्रिपाठी, धादिङ–१
१३.कृष्णबहादुर राई, काठमाडौं–३
१४.भानुभक्त ढकाल, मोरङ–३
१५.लालबाबु पण्डित, मोरङ–६
१६.जीवनराम श्रेष्ठ, काठमाडौं–८
१७.यज्ञराज सुनुवार, ओखलढुंगा
१८.शेरबहादुर तामाङ, सिन्धुपाल्चोक–२
१९.घनश्याम खतिवडा, मोरङ–१
२०.कृष्ण गोपाल श्रेष्ठ, काठमाडौं–९
२१.खेमप्रसाद लोहनी, धादिङ–२
२२.वसन्तकुमार नेम्वाङ, पाँचथर
२३.पार्वत गुरुङ, दोलखा
२४.दामोदर भण्डारी

माओवादी केन्द्र
१.कमला रोका, पूर्वी रुकुम
२.जनार्दन शर्मा, रुकुम पश्चिम
३.देवेन्द्र पौडेल, बागलुङ–२
४.अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक–१
५.पम्फा भुसाल, ललितपुर–३
६.अमनलाल मोदी, मोरङ–४
७.हेमकुमार राई, सोलुखुम्बु
८.गजेन्द्रबहादुर महत, जुम्ला–१

नेपाली कांग्रेस
१.प्रकाशमान सिंह, काठमाडौं–१
२.गगनकुमार थापा, काठमाडौं–४
३.राजनकुमार केसी, काठमाडौं–१०
४.मोहन आचार्य, रसुवा

स्वतन्त्र
१.छक्कबहादुर लामा, हुम्ला

यसैगरी, प्रदेशसभातर्फ पनि एमाले नै अग्रस्थानमा छ। हालसम्म मतपरिणाम सार्वजनिक भएका ४७ स्थानमध्ये एमाले २५, माओवादी केन्द्र १५, कांग्रेस ४, राष्ट्रिय जनमोर्चा २ र स्वतन्त्र १ स्थानमा विजयी भएका छन्।
प्रदेशसभाको मतपरिणाम
नेकपा एमाले
१.नरदेवी पुन, म्याग्दी ‘ख’
२.पदमबहादुर रोकाय, जुम्ला ‘ख’
३.इन्द्रधारा विष्ट, मुस्ताङ ‘क’
४.महेन्द्रबहादुर थकाली, मुस्ताङ ‘ख’
५.दलबहादुर रावल, हुम्ला ‘क’
६.कुर्मराज शाही, कालिकोट ‘क’
७.करवीर शाही, जाजरकोट–१ ‘ख’
८.अम्बीर गुरुङ, ओखलढुंगा ‘क’
९.राजेन्द्रप्रसाद पाण्डे, धादिङ–१ ‘क’
१०.नन्दसिंह बुढा, डोल्पा–१ ‘क’
११.अर्जुनबहादुर थापा, बझाङ–१ ‘क’
१२.प्रकाश शाह, बाजुरा–१ ‘ख’
१३.बलदेव रेग्मी, बाजुरा–१ ‘क’
१४.रामकुमार अधिकारी, धादिङ–२ ‘क’
१५.बलबहादुर साम्सोहाङ, ताप्लेजुङ
१६.इन्द्रलाल सापकोटा, बागलुङ–१ ‘क’
१७.उत्तम बस्नेत, सोलुखुम्बु ‘क’
१८.बुद्धिकुमार राजभण्डारी, सोलुखुम्बु ‘ख’
१९.शेरधन राई, भोजपुर–१ ‘ख’
२०.लिलाधर भट्ट, बैतडी–१ ‘ख’
२१.गेल्बुसिंह बोहोरा, दार्चुला–१ ‘क’
२२.ईन्द्रप्रसाद खरेल, बाँके–३ ‘क’
२३.शंकर पोखरेल, दाङ–२ ‘क’
२४.अमरबहादुर डाँगी क्षेत्री, दाङ–२ ‘ख’
२५.पशुपति चौलागाईँ, दोलखा–१ ‘ख’

माओवादी केन्द्र
१.तेजबहादुर ओली, पूर्वी रुकुम ‘ख’
२.विनोद केसी, म्याग्दी ‘ख’
३.पूर्णबहादुर घर्ती, पूर्वी रुकुम ‘ख’
४.रातो कामी, पश्चिम रुकुम ‘क’
५.शालिकराम जम्मरकट्टेल, धादिङ–१ ‘ख’
६.जगत सिंखडा, धादिङ–२ ‘क’
७.वीरबहादुर शाही, डोल्पा ‘ख’
८.देवकी मल्ल, बझाङ
९.टंक आङबुहाङ लिम्बु, ताप्लेजुङ
१०.नरेश भण्डारी, जुम्ला ‘क’
११.प्रेमप्रकाश भट्ट, बैतडी ‘क’
१२.गोपाल शर्मा, पश्चिम रुकुम ‘ख’
१३.विशाल खड्का, दोलखा–१ ‘क’
१४.चन्द्रबहादुर बुढा, बागलुङ–२ ‘क’
१५.धर्मराज रेग्मी, दैलेख–१ ‘क’

नेपाली कांग्रेस
१.जीवनबहादुर शाही, हुम्ला ‘ख’
२.चिन्तबहादुर घले, मनाङ
३.छिरिङ दोर्जे लामा, काठमाडौं–३ ‘क’
४.प्रभात लामा, रसुवा ‘क’

राष्ट्रिय जनमोर्चा नेपाल
१.टेकबहादुर घर्ती, बागलुङ–२ ‘ख’
२.कृष्ण थापा, बागलुङ–१ ‘ख’

स्वतन्त्र
१.दीपक मनाङ्गे, मनाङ ‘क’

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको