योगेश भट्टराई करिब ७ हजार मतले अगाडि



हाम्रो इकोनोमि

उटा मात्र प्रतिनिधिसभा सदस्य क्षेत्र रहेको ताप्लेजुङमा वाम गठबन्धनका एमाले उम्मेदवार योगेश भट्टराईले फराकिलो अन्तरले अग्रता बनाएका छन्। पछिल्लो गणना अनुसार भट्टराईले १७ हजार ४ सय २३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेका उम्मेदवार केशव प्रसाद दाहालले १० हजार ७ सय ८४ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...