प्रचण्ड पुत्र स्वर्गीय प्रकाश दाहालकी पत्नी बिनाले कन्चनपुरमा ६४६को अग्रता लिदै कांग्रेसका उम्मेदवारको बाजा बजाईन



हाम्रो इकोनोमि

माओबादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वर्गीय पुत्र प्रकाश दाहालकी कान्छी श्रीमती बिना मगरले अग्रता लिएकी छिन।विना मगर १०२३ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार दिवान बिष्टले ३७७ मत ल्याएका छन्।६४६ मतले बिना अगाडी छिन।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...