रुपन्देही-३मा घनश्याम भुषाल र दीपक बोहोरालाई पछार्दै उपेन्द्र यादबको पार्टीका उम्मेदवारले लिए अग्रता



हाम्रो इकोनोमि

प्रतिनिधिसभा सदस्य निर्वाचनको रुपेन्देही क्षेत्र नम्बर ३ मा संघीय समाजवादी फोरमका महेन्द्र यादवले अग्रता लिएका छन्। वाम गठबन्धनका एमाले उम्मेदवार घनश्याम भुसाल तेस्रो नम्बरमा छन् भने राप्रपा प्रजातान्त्रिकका दीपक बोहरा दोस्रोमा छन्। संघीय समाजवादीका यादवले ९ सय १२ मत ल्याएका छन्। राप्रपा प्रजातान्त्रिकका उम्मेदवार एवं स्वासथ्यमन्त्री दीपक बोहराले ७ सय ९५ मत ल्याएका छन् भने एमालेका घनश्याम भुसालले ७ सय ३४ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...