महेश आचार्यलाई पछार्दै मोदी यसरी अगाडी बढे मोरंग-४ मा,मोदीले जित्ने निश्चित



हाम्रो इकोनोमि

प्रतिनिधिसभामा मोरङ क्षेत्र नम्बर ४ को पछिल्लो मत गणनामा नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री महेश आचार्य पछाडि परेका छन्। उनलाई वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले पछाडि पारेका हुन्। पछिल्लो गणना अनुसार अमनलाल मोदीले ३ हजार ९ सय ९९ मत ल्याएका छन् भने आचार्यले २ हजार ५ सय ८९ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...