राजन भट्टराईको मतान्तर बढ्यो,गगन थापा थचारिदै



हाम्रो इकोनोमि

काठमाडौँ-४ मा एमाले उम्मेदार राजन भट्टराईको अग्रता फराकिलो बन्दै गएको छ। कांग्रेसका उम्मेदवार गगन थापालाई ४०२ मतले पछी पार्दै भट्टराईले २८३९ मत ल्याएका छन् भने थापाले २४३७ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...