यी हुन् बाम गठबन्धनलाई छक्क पार्दै स्वतन्त्र भएर ४७ मतान्तरले चुनाब जित्ने छक्क बहादुर



हाम्रो इकोनोमि

हुम्लामा स्वतन्त्र उम्मेदवार प्रतनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ८४ सय ९१ मतसहित छक्क बहादुर लामा बिजयी भएका हुन् ।

नेपाली कांगे्रसका उम्मेदवारलाई ४७ मतान्तरले पराजित गर्दै उनी बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मंगल बहादुर शाहीले ८४ सय ४४ मत मात्र ल्याए । छक्क बहादुर बाम गठबन्धनका बागी उम्मेदवार हुन् । बाम गठबन्धनका उम्मेदवार छिमी दोर्जेले २८ सय ५६ मत मात्र प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...