भारतीय राजदूतका उम्मेदार निधीलाई पछार्दै राजेन्द्र महतो यसरी अगाडी बढे



हाम्रो इकोनोमि

धनुषा क्षेत्र नम्बर ३ मा राजपाका राजेन्द्र महतोले कांग्रेसका विमलेन्द्र निधिभन्दा २९५ मतको प्रारम्भिक अग्रता लिएका छन्। महतोले १३५५ मत ल्याएका छन् भने निधिले १०६० मत ल्याएका छन्। निधीलाई जिताउन भारतीय राजदूत ज्यान दिएर लागि परेका थिए।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...