काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमानलाई लखेट्दै रबिन्द्र मिश्र,मिश्रलाई पछ्याउदै शर्मा



हाम्रो इकोनोमि

काठमाडौं क्षेत्र नम्बर–१ मा कांग्रेसका प्रकाशनमान श्रेष्ठले सुरूआती अग्रता लिएका छन् । श्रेष्ठले ९३६ मत ल्याएका छन् । त्यस्तै, साझा विवेकशील पार्टीका रवीन्द्र मिश्रले ६७५ मत ल्याएका छन् भने तेस्रोमा रहेका माओवादी केन्द्रका अनील शर्माले २६६ मत ल्याएका छन् ।
हालसम्म २ हजार ८ मत गणना भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...