भारत र चीन संगको छिमेकी जिल्ला ताप्लेजुंगमा योगेश भट्टराई जितको नजिक,४५ सय मतले योगेशको अग्रता



हाम्रो इकोनोमि

ताप्लेजुङमा एमालेका उम्मेदवार योगेश भट्टराईले मतअन्तर बढाउदै लगेका छन् । पछिल्लो अपडेटअनुसार भट्टराईले ४५ सय ४६ मतले अग्रता लिएका छन् । उनको १२ हजार ८ सय २६ मत छ ।उनका प्रतिस्पर्धी केशव दाहालले ८२ सय ८० मत ल्याएका छन् ।

त्यस्तै प्रदेशसभामा पनि बामगठबन्धनका उम्मेदवार अगाडि छन् । प्रदेश क मा एमालेका बल बहादुर साम्सोहाङले ६८ सय १८ मत ल्याएका छन् भने कांग्रेसका लिला बोखिमको ४८ सय ५३ मत ल्याएका छन् ।

त्यस्तै ख मा माओवादीका टंक आङबोहाङले ५७ सय ४७ तथा कांग्रेसका दिपेन्द्र सेन्दाङको ३६ सय ९९ मत छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...